Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १० लाख ४० हजार कित्ता बाेनस सेयर सूचिकृत

अर्थ संसार

विहीबार, २९ माघ २०७७, १६ : ४० मा प्रकाशित

नेप्सेमा १० लाख ४० हजार कित्ता बाेनस सेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) मितेरी डेभलपमेण्ट बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार मितेरी डेभलपमेण्ट बैंक लिमिटेडको १० लाख ४० हजार ५६ दशमलव ८७५ कित्ता बाेनस सेयर सूचिकृत भएको हाे । 

602511c52d71b.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको