Like us!
Follow us!
Connect us!
Watch us!

आज पनि वर्षाको सम्भावना: मौसम पुर्वानुमान महाशाखा

अर्थ संसार

विहीबार, ०६ फागुन २०७७, १२ : २९ मा प्रकाशित

आज पनि वर्षाको सम्भावना: मौसम पुर्वानुमान महाशाखा

आज पनि अपराह्नपछि बदली र हल्का वर्षा हुने मौसम पुर्वानुमान महाशाखले जनाएको छ । 

आज दिउँसो काठमाण्डौं उपत्यका सहित प्रदेश १ र बागमती का केही स्थानमाहरुमा एक-दुई बजेपछि बदली हुने र हल्का वर्षा हुने सम्भावना छ तर, राति फेरि मौसम सफा हुने वरिष्ठ मौसमविद वरुण पौडेलले बताएका छन् ।

त्यस्तै, हिजो पानी परेकाले आज बिहान काठमाडौं उपत्यकामा चिसो बढेको महसुस भएको थियो । आज बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको