Like us!
Follow us!
Connect us!
Watch us!

बिहिबार यी १० कम्पनीका लगानीकर्ता मालामाल, तपाई पनि पर्नुभयो की ?

नेप्से

विहीबार, ०६ फागुन २०७७, १५ : ४४ मा प्रकाशित

बिहिबार यी १० कम्पनीका लगानीकर्ता मालामाल, तपाई पनि पर्नुभयो की ?

साताको अन्तिम दिन आज (बिहिबार) पनि सेयर बजारले नयाँ इतिहास रचेको छ । आज सेयर मापक नेप्से २६३६ को बिन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो ।

आज नेप्से परिसूचक २५.२३ अंकले बढेर २६३६.६८अंकमा पुगेको छ । नेप्से ०.९७ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि  १.४७ अंकले बढेर ४७५ अंकमा पुगेको छ ।

सेयर बजार बढ्दा नेपाल हाइड्रो डेभलपमेन्ट लिमिटेड, एभरेष्ट बैंक लिमिटेडको अग्राधिकार सेयर, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, बेस्ट फाइनान्स कम्पनी लिमिटेड, सिभिल बैंक लिमिटेड, नेपाल इन्फ्रास्ट्रकचर बैंक लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड र हिमालयन पावर पार्टनर लिमिटेडका लगानीकर्ता ले सबैभन्दा बढी नाफा कमाएका छन् ।

यी हुन् बिहिबार सर्वाधिक नाफा कमाउने कम्पनी:-

602e3c8186a26.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको