Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक

अर्थ संसार

शनिबार, ०८ फागुन २०७७, १० : १६ मा प्रकाशित

सानिमा लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक

सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बाेनस दर सार्वजनिक गरेकाे छ ।

कम्पनीले बीमा समितिबाट फागुन ५ गते, बुधबार स्वीकृत भए अनुसार विभिन्न बीमा योजनाहरूका लागि प्रति हजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्मको बोनस दर निर्धारण गरेको हो । 

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:

6030e059a8a71.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको