Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार यी कम्पनीका लगानीकर्ता मालामाल

नेप्से

आइतबार, ०९ फागुन २०७७, १५ : ५३ मा प्रकाशित

आइतबार यी कम्पनीका लगानीकर्ता मालामाल

साताको पहिलो दिन आज (आइतबार) सेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ३.६६ अंकले बढेको छ भने सेन्सेटिभ परिसूचक २.२० अंकले घटेको छ ।

कूल २०७ वटा कम्पनीकाे २ कराेड ४३ लाख ५ हजार ६६ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ८३ करोड ४६ लाख ३ हजार ९ सय ६७ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

सेयर बजारमा सामान्य वृद्धि हुँदा शिब श्री हाइड्रोपावर लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, नेपाल हाइड्रो डेपलपर्स लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड, एन आईसी एशिया ब्यालेन्स फण्ड, एनएमबी हाइब्रिड फण्ड एल १, लिबर्टी इनर्जी कम्पनी लिमिटेड र सानिमा इक्विटी फण्डका लगानीकर्ताहरुले सर्वाधिक नाफा कमाएका छन् ।

यी हुन् आइतबार ससर्वाधिक नाफा गर्ने १० कम्पनी:-

603231971ec34.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको