Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेटः २५.५२ अंकले बढ्यो नेप्से परिसूचक

अर्थ संसार

सोमबार, १० फागुन २०७७, ११ : ०० मा प्रकाशित

प्रिसेसन कारोबार अपडेटः २५.५२ अंकले बढ्यो नेप्से परिसूचक

आज सोमबार सेयर कारोबारमा नेप्से परिसुचक २५.५२ अंकले बढेर २६६५.८६ विन्दुमा पुगेको छ ।

त्यसैगरी, सेन्ससेटिभ परिसुचक ५.७४ अंकले बढेर ४८५.३२ अंकमा पुगेको छ । 
आज (सोमबार) प्रिओपन सेसन कारोबरमा ५९ कम्पनीको २ करोड ५९ लाख ५९ हजार ५८ रुपैयाँको कारोबार भएको छ । 

हिजो (आइतबार)  कारोबारको अन्त्यमा नेप्से ३.६६ अंले बढेर २६४०.३४ अंकमा पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसुचक २.२० अंकले बढेर ४७९.५८ अंकमा पुगेका थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको