Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकको संचालक समितिका अध्यक्षद्वारा सपथ ग्रहण

अर्थ संसार

बुधबार, १२ फागुन २०७७, १२ : ५५ मा प्रकाशित

नेपाल बैंकको संचालक समितिका अध्यक्षद्वारा सपथ ग्रहण

नेपाल बैंक लिमिटेडको संचालक समितिका नवनियुक्त अध्यक्ष मधु कुमार मरासिनीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट संचालक पदमा नियुक्त भएका मरासिनीलाई फागुन १० गते बसेको संचालक समितिको बैठकले सर्वसम्मत रुपमा संचालक समितिको अध्यक्ष पदमा चयन गरेको थियो ।

उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष हिजो फागुन ११ गते मंगलबार पद तथा गोपनियताको सपथग्रहण गरेका हुन् ।
 

बैंकले प्रकाशन गरेको सुचना हेर्नुहोस् :-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको