Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ वटा कम्पनीको सेयर थपियो, कुनको कित्ता कति ?

अर्थ संसार

बुधबार, १२ फागुन २०७७, १४ : ५३ मा प्रकाशित

नेप्सेमा २ वटा कम्पनीको सेयर थपियो, कुनको कित्ता कति ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३ वटा कम्पनीको बोनस सेयर सुचिकृत भएको छ । स्टकका अनुसार आज ३ वटा लघुवित्तको बोनस सेयर सूचिकृत भएको हो । 

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ८ लाख ३३ हजार ५४४ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

त्यसैगरी आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ४८ हजार ४३२ कित्ता बोनस सेयर सूचिकृत गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको