Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकको ८८ लाख १० हजार कित्ता संस्थापक शेयर साधारणमा परिणत

अर्थ संसार

बुधबार, १२ फागुन २०७७, १४ : ५२ मा प्रकाशित

एभरेष्ट बैंकको ८८ लाख १० हजार कित्ता संस्थापक शेयर साधारणमा परिणत

एभरेष्ट बैंक लिमिटेडकाे संस्थापक शेयर साधारण शेयरमा परिणत भएको छ ।  

नेपाल स्टक एक्सचेञ्जका अनुसार बैंकको ८८ लाख १० हजार ८ सय २६ कित्ता संस्थापक शेयर साधारण शेयरमा परिणत गरिएको हो । अब बैंकको संस्थापक र साधारण शेयरको संरचना ५९.२३ : ४०.७७ को अनुपात कायम भएको छ ।  

603617b23f586.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको