Like us!
Follow us!
Connect us!
Watch us!

अन्तत: प्रधानमन्त्री ओलीले दिने भए राजीनामा

अर्थ संसार

बुधबार, १२ फागुन २०७७, १५ : ३२ मा प्रकाशित

अन्तत: प्रधानमन्त्री ओलीले दिने भए राजीनामा

अन्तत प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन तयार भएका छन् ।  अन्य दलहरुबीच छलफल गरेर ओलीले राजीनामा गर्ने तयारी गरेको बुझिएको छ । बालुवाटारमा बुधबार बसेको ओली निकट स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा पनि ओली निकट नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले पनि सो कुरालाई संकेत गरेका छन् । 

त्यस्तै, ‘दलहरुसँग परामर्श र सुझावका आधारमा प्रधानमन्त्रीले निर्णय गर्नुहुन्छ । मुलुकलाई अन्योलमा राख्नु हुदैन भन्ने भनाई हो’ प्रवक्ता ज्ञवालीले भने । ओली पक्षको स्थायी समिति बैठक बिहीबार पनि बस्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको