Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंकको लिलामी सेयर बाँडफाँड

अर्थ संसार

आइतबार, १६ फागुन २०७७, ०७ : ५६ मा प्रकाशित

एनसीसी बैंकको लिलामी सेयर बाँडफाँड

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले फागुन २ गते , आइतबारबाट फागुन ९ गते, आइतबारसम्म लिलाम बढाबढ गरि बिक्री गरेकाे संस्थापक समूहकाे सेयर बाँडफाँड गरिएकाे छ ।

बैंकले न्युनतम मूल्य प्रति कित्ता १४० रूपैयाँमा २५ लाख कित्ता संस्थापक समूहकाे शेयरहरू लिलाम बढाबढ गरि बिक्री गरेकाे थियाे । साेही सेयर बैंकले फागुन १४ गते, शुक्रबार बाँडफाँड गरेकाे हाे । 

यसका साथै, बाँडफाँडमा नपरेका तथा आंशिक बाँडफाँडमा परेका बाेलपत्रदाताहरूकाे रकम भाेलि (फागुन १७ गते, साेमबार) देखि रकमान्तर गरिनेछ ।

उक्त शेयरकाे निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । 

बैंकले प्रकाशन गरेको सूचना यस प्रकारकाे छ :

603afd362758f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको