Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेटः ३.६६ अंकले बढ्यो नेप्से

अर्थ संसार

आइतबार, १६ फागुन २०७७, ११ : ०५ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेटः ३.६६ अंकले बढ्यो नेप्से

आज (आइतबार) सेयर कारोबारमा नेप्से परिसूचक ३.६६ अंकले बढेर २५५७.७९ विन्दुमा पुगेको छ । त्यसैगरी, सेन्ससेटिभ परिसूचक ०.५४ अंकले घटेर ४६१.२७ विन्दुमा पुगेको छ । 

आज (आइतबार) प्रिओपन सेसन कारोबरमा ३५ कम्पनीको २ करोड ८९ लाख १३ हजार ३ सय १९ रुपैयाँको कारोबार भएको छ । 

त्यस्तै, गएको बिहीबार कारोबारको अन्त्यमा नेप्से ४४.९४ अंकले घटेर २५५४.१३ विन्दुमा पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक ८.५३ अंकले घटेर ४६१.१ विन्दुमा मा पुगेको  थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको