Like us!
Follow us!
Connect us!
Watch us!

बजार चम्किँदा यी कम्पनीका लगानीकर्ता निराश

अर्थ संसार

सोमबार, १७ फागुन २०७७, १५ : २९ मा प्रकाशित

बजार चम्किँदा यी कम्पनीका लगानीकर्ता निराश

आज (सोमबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ । आज सेयर बजारले उकालो यात्रा तय गरेको हो  । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार  आज नेप्से परिसूचक ४०.६४ अंकले बढेर २५१५.०३ बिन्दुमा पुगेको छ । नेप्से १.६४ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ६.४७  अंकले बढेर ४५३.७५ मा पुगेको छ ।

हरीयाली बजारमा आज सिटिजन म्युचुअल फण्ड २, एनआइसी एशिया ऋणपत्र ८२/८३,लक्ष्मी उन्नति कोष, नबिल सम्रिधि फण्ड, ग्लोबल आईएमई बैंक ऋणपत्र २०८०/८१, खानिखोला हाइड्रोपावर कम्पनी लिमिटेड, महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, सिद्धार्थ इक्विटी फण्ड, पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड, नविल इक्विटी फण्ड का लगानीकर्ताले सर्वाधीक गुमाएका छन् । 

603cb84e4296b.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको