Like us!
Follow us!
Connect us!
Watch us!

धादिङ्गको मैदीमा बोलेरो दुर्घटना, ३ जना घाईते

अर्थ संसार

सोमबार, १७ फागुन २०७७, २१ : ५६ मा प्रकाशित

धादिङ्गको  मैदीमा बोलेरो दुर्घटना, ३ जना घाईते

धादिङ्ग जिल्लाको ज्वालामुखी गाउँ पालिका वडा नम्वर ३ अन्तरगत मुढुलेमा बोलेर जीप दुर्घटना हुँदा चालकसहित  ३ जना  घाईते भएका छन् ।

बा १३ च ५२३० नम्बरको   बोलेर जीप   ज्वालामुखी गाउँ पालिकाको ग्याल्मबाट फर्निचरको सामान लिएर बरामगाउँ तर्फ गर्दा आउँदै मुढुलेमा दुर्घटना भएको स्थानीयवासीहरुले जनाएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको