Like us!
Follow us!
Connect us!
Watch us!

नेकपा एसबाट ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा सिम्खडा र उपाध्यक्षमा अर्यालको उम्मेदवारी

अर्थ संसार

मंगलबार, १३ बैशाख २०७९, १५ : ०८ मा प्रकाशित

नेकपा एसबाट ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा सिम्खडा र उपाध्यक्षमा अर्यालको उम्मेदवारी

नेकपा एस (एकीकृत समाजवादी) ज्वालामुखी गाउँपालिका अध्यक्षमा सुनिता सिम्खडा र उपाध्यक्षमा धर्म अर्यालले मनोनयन दर्ता गरेका छन् ।

ज्वालामुखीमा अध्यक्षको उम्मेदवारी दिने सिम्खडा समाजवादी प्रेस संगठनको केन्द्रीय सदस्यसमेत छिन् । सिम्खडा धादिङको विभिन्न संघ/ सस्थामा कृयाशिल छिन् ।

ज्वालामुखीमा गठबन्धनबीच सहमति हुन नसकेपछि सबै राजनीतिक दलले छुट्टाछुट्टै मननोयन दर्ता गरेका थिए ।

6267baa0299c8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको