Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेटः सामान्य अंकले बढ्यो नेप्से

अर्थ संसार

मंगलबार, १८ फागुन २०७७, १० : ५७ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेटः सामान्य अंकले बढ्यो नेप्से

आज (मङ्गलबार) प्रिओपन सेसन कारोबरमा नेप्से परिसूचक ८.४३ अंकले बढेर २५२३.४५ विन्दुमा पुगेको छ । त्यसैगरी, सेन्ससेटिभ परिसूचक ०.५२ अंकले बढेर ४५४.२७ विन्दुमा पुगेको छ । 

आज (मङ्गलबार) प्रिओपन सेसन कारोबरमा २७ कम्पनीको २२ लाख १८ हजार ५ सय १० रुपैयाँको कारोबार भएको छ । 

हिजो (सोमबार) कारोबारको अन्त्यमा नेप्से ४०.६४ अंकले बढेर २५१५.०३ विन्दुमा  पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक ६.४७ अंकले बढेर ४५३.७५ विन्दुमा मा पुगेको  थियो ।

603dc9cf2a4ae.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको