Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेटः ९.१९ अंकले बढ्यो नेप्से

अर्थ संसार

विहीबार, २० फागुन २०७७, ११ : ०३ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेटः ९.१९ अंकले बढ्यो नेप्से

आज (बिहीबार) प्रिओपन सेसन कारोबरमा नेप्से परिसूचक ९.१९ अंकले बढेर २४१६.०१ विन्दुमा पुगेको छ  भने सेन्ससेटिभ परिसूचक ३.२८ अंकले बढेको छ । 

त्यस्तै, आज (बिहीबार) प्रिओपन सेसन कारोबरमा १८ कम्पनीको ६ लाख ७६ हजार रुपैयाँको कारोबार भएको छ । 

हिजो (बुधबार) कारोबारको अन्त्यमा नेप्से ३९.२३ अंकले घटेर २४१६ विन्दुमा  पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक ७.१२ अंकले घटेर ४३६.८० विन्दुमा मा पुगेको  थियो ।

60406e11508a1.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको