Like us!
Follow us!
Connect us!
Watch us!

मिथिला लघुवित्तद्वारा लाभांश घोषणा, नगद र बोनस कति ?

अर्थ संसार

मंगलबार, २५ फागुन २०७७, ११ : २४ मा प्रकाशित

मिथिला लघुवित्तद्वारा लाभांश घोषणा, नगद र बोनस कति ?

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ  । संस्थाको फागुन २३ गते आइतबार दिउँसो बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर र ०.६३१५७९ प्रतिशत नगद लाभांश गरी कुल १२.६३१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो  ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछी र साधारणसभाबाट पारित भएपछी वितरण गर्न सकिनेछ ।  
संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

60470ab41ecb7.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको