Like us!
Follow us!
Connect us!
Watch us!

किसान लघुवित्तले माग्यो एफपीओ निष्कासन गर्न बैंकहरुसँग कोटेशन

अर्थ संसार

विहीबार, २७ फागुन २०७७, १२ : ०२ मा प्रकाशित

किसान लघुवित्तले माग्यो एफपीओ निष्कासन गर्न बैंकहरुसँग कोटेशन

किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले पुन : सर्वसाधारणलाई सेयर (एफपीओ) जारी गर्नका लागि मर्चेन्ट बैंकहरुसँग कोटेशन आह्वान गरेकाे छ ।

संस्थाले सर्वसाधारणलाई छुट्याइएकाे कुल सेयरमध्ये बाँकी १२ लाख ९८ हजार २ सय ५९ कित्ता सेयर एफपीओ निष्कासन गर्नु पर्ने भएकोले एफपीओ जारी गरिसकेका इच्छुक अनुभवी क्यापिटल मार्केट (मर्चेन्ट फाइनान्स कम्पनी) लाई आफ्नो कम्पनीको प्रोफाइल सहित दर रेट (कोटेशन) पेश गर्न आह्वान गरेको हाे ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6049ba1f28028.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको