Like us!
Follow us!
Connect us!
Watch us!

तिनाउ मिसनको संस्थापक सेयर साधारणमा परिणत

नेप्से

बुधबार, ०४ चैत्र २०७७, १६ : ४० मा प्रकाशित

तिनाउ मिसनको संस्थापक सेयर साधारणमा परिणत

तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडकाे संस्थापक सेयर साधारण शेयरमा परिणत भएको छ ।  

स्टकका अनुसार बैंकको ४ लाख ४९ हजार ७ सय २८ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको हो । अब बैंकको संस्थापक र साधारण सेयरको संरचना ५१:४९ को अनुपात कायम भएको छ ।  

6051e0eb90418.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको