Like us!
Follow us!
Connect us!
Watch us!

एकिकृत कारोबार गर्न सिटिजन्स बैंकले तोक्यो बुक क्लोज मिति

अर्थ संसार

विहीबार, ०५ चैत्र २०७७, ११ : ३४ मा प्रकाशित

एकिकृत कारोबार गर्न सिटिजन्स बैंकले तोक्यो बुक क्लोज मिति

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एकिकृत काराेबार गर्ने प्रयाेजनका लागि बुकक्लोज मिति ताेकेकाे छ ।

बैंककाे हिजाे (चैत्र ४ गते, बुधबार) बसेकाे सञ्चालक समितिकाे बैठकले तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडसँग एकिकृत काराेबार गर्ने प्रयाेजनका लागि चैत्र १३ गते एकदिन शेयरधनी दर्ता किताब (बुकक्लाेज) गर्ने निर्णय गरेकाे हाे । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

6052ebd5ab3ef.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको