Like us!
Follow us!
Connect us!
Watch us!

अब कनेक्ट आईपीएसबाट दैनिक एक करोडकाे सेयर कारोबार गर्न सकिने

अर्थ संसार

विहीबार, ०५ चैत्र २०७७, १६ : ३५ मा प्रकाशित

अब कनेक्ट आईपीएसबाट दैनिक एक करोडकाे सेयर कारोबार गर्न सकिने

नेपाल क्लियरिङ हाउस लिमिटेडले कनेक्ट आईपीएसबाट  हुने कारोबारको सीमा बढाएको छ ।

सीडीएसले गरेकाे नयाँ व्यवस्था अनुसार कनेक्ट आईपीएसको वेभसाइटमार्फत हुने प्रति कारोबार १० लाख रुपैयाँसम्म र प्रतिदिन २० लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिनेछ । 

यसैगरी, मोबाइल एप मार्फत हुने कारोबारमा पनि प्रति कारोबार एक लाख रूपैयाँसम्म र प्रतिदिन दुई लाख रुपैयाँसम्मको गर्न सकिनेछ ।

त्यसैगरी, सेयर कारोबारको भुक्तानीमा प्रतिदिनको सीमा एक करोड रुपैयाँ पुर्याइएकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको