Like us!
Follow us!
Connect us!
Watch us!

वाईवाई नेपालको आईपीओ कहिले ? यस्तो भन्छन् अध्यक्ष विनोद चौधरी

अर्थ संसार

विहीबार, ०५ चैत्र २०७७, १७ : १६ मा प्रकाशित

वाईवाई नेपालको आईपीओ कहिले ? यस्तो भन्छन् अध्यक्ष विनोद चौधरी

सेयर बजारमा उत्पादन कम्पनीहरुले साधारण सेयर (आईपीओ) निष्कासन गर्न थालेका छन् । शिभम सिमेन्टले आईपिओ जारी गरीसकेको छ भने सर्वाेत्तम सिमेन्टले बुक बिल्ङिबाट आईपीओ जारी गर्ने तयारी गरिरहेको छ ।

त्यसै गरी वाईवाई चाउचाउको पनि आईपीओ जारी गर्ने चौधरी ग्रुपले  बताएका छन् । भारतमा पनि आईपीओ निष्कासन प्रकिया अगाडी बढिरहेको बेला नेपालमा पनि यसको आईपीओ निष्कासनबारे चर्चा चुलिएको हो ।  चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले पनि वाईवाई नेपालको सेयर बजारमा आउने बताएका छन्  ।

चौधरीले वाईवाई नेपालको आईपीओ छिट्टै बजारमा आउने बताएका छन् । उनले एक अन्तरवार्तामा वाईवाई नेपालको आईपीओ बजारमा आउने बताएका हुन्  । चौधरी ग्रुपमा आजसम्म कुनै लगानीकर्ताको लगानी डुबेको छैन्  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको