Like us!
Follow us!
Connect us!
Watch us!

मेरो सेयर सफ्टवेयरमा समस्या, लगानीकर्तालाई सास्ती

अर्थ संसार

सोमबार, ०९ चैत्र २०७७, ११ : ५८ मा प्रकाशित

मेरो सेयर सफ्टवेयरमा समस्या, लगानीकर्तालाई सास्ती

मेरो सेयर सफ्टवेयरमा समस्या आएको छ ।  सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सिस्टममा समस्या आएको हो  ।

मेरो सेयरको सिस्टममा प्रविधिक समस्या आएसँगै लगानीकर्ताहरुलाई प्राथमिक सेयर (आईपीओ) भर्न समस्या आएको छ। सिंगटी हाइड्रो इनर्जीको आईपीओ भर्ने दिन भोलि (मंगलबार) सम्म रहेको छ । मेरो सेयर सफ्टवेयरमा समस्या आएसँगै लगानीकर्ताले सास्ती बेहोर्नु परेको छ ।

अहिले मेरो सेयरको सफ्टवेयर डाउन गरेर समस्याको समाधान गर्ने काम भएको सीडीएसले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको