Like us!
Follow us!
Connect us!
Watch us!

मेरो सेयर र सि–आस्वा सेवा अवरुद्ध हुने, कारण के ?

अर्थ संसार

आइतबार, ०८ भदौ २०८२, १७ : १९ मा प्रकाशित

मेरो सेयर र सि–आस्वा सेवा अवरुद्ध हुने, कारण के ?

सिडिएस एण्ड क्लियरीङ लिमिटेडले सञ्चालन गरेको मेरो सेयर तथा सि–आस्वा सेवा अवरुद्ध हुने भएको छ । संस्थाले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै डाटाबेस अपग्रेडेसन गर्नुपर्ने भएकाले साझ ५ः३० बजेदेखि करिव ६ घण्टा अवरुद्ध हुने जानकारी गराएको हो ।

उक्त कार्य सम्पन्न भए पश्चात सम्पूर्ण सेवाहरु पूर्ववत् रुपमा सञ्चालन हुने समेत सीडीएसले जनाएको छ ।


 

68aaf93ab7939.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको