Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार यी कम्पनीमा लगानीकर्ता झुम्मिए

नेप्से

सोमबार, ०९ चैत्र २०७७, १५ : ५३ मा प्रकाशित

सोमबार यी कम्पनीमा लगानीकर्ता झुम्मिए

आज (सोमबार) सेयर बजार राताम्य बनेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २४.०८ अंकले घटेर २५१४.३९ मा पुगेकाे छ, भने  ४.७९ अंकले घटेर ४४८.८० मा पुगेको छ ।

सेयर बजार घट्दा पनि अप्पर तामाकोशी हाइड्रोपावरले सर्वाधिक कारोबार गरेको छ कम्पनीले ४६ करोड ९६ लाख ८९ हजार बराबरको कारोबार गरेको छ ।

त्यसैगरी, नेपाल बंगलादेश बैंक लिमिटेड, नेपाल लाइफ इस्योरेन्स कम्पनी लिमिटेड, डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल इफ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा), नबिल बैंक लिमिटेड, शिवम् सिमेन्टस् लिमिटेड, नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले पनि सबैभन्दा बढी कारोबार गर्न सफल भएको छ ।

60586d035faff.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको