Like us!
Follow us!
Connect us!
Watch us!

मेघगर्जनसहित वर्षाको सम्भावना :  महाशाखा

अर्थ संसार

बुधबार, ११ चैत्र २०७७, १२ : ४५ मा प्रकाशित

मेघगर्जनसहित वर्षाको सम्भावना :  महाशाखा

मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशका विभिन्न स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । 

महाशाखाले गण्डकी प्रदेश,कर्णाली र सुदुर पश्चचिम प्रदेशका थोरै  स्थानहरु र बाँकि प्रदेशका पहाडि भू-भागका एक दुइ स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जनाएको हो । त्यस्तै, महाशाखाले सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ बाँकि भू-भागमा पनि आंशिक बदलि रहेने जनाएको छ ।  

त्यसैगरी, राती देशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको र पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदलि रहेने महाशाखाले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको