Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल लद्युवित्तले गर्यो Global Money Week कार्यक्रम सम्पन्न

अर्थ संसार

सोमबार, १६ चैत्र २०७७, १८ : ४६ मा प्रकाशित

सिभिल लद्युवित्तले गर्यो Global Money Week कार्यक्रम सम्पन्न

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) ले Global Money Week -2021 को उपलक्ष्यमा वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।

वित्तीय साक्षरता अन्तर्गत केन्द्रीय कार्यालय लगायत २९ जिल्लामा अवस्थित ५५ वटा शाखा कार्यालयहरुले वित्तीय साक्षरता अभिवृद्धि हुने प्लेकार्ड, ब्यानर आदीबोकी र्यालीको समेत आयोजना गरेको थियो ।

संस्थामा आवद्ध रहेका सदस्य, समुदाय एवम् स्कुलमा अध्ययनरत छात्रछात्रामा वित्तीय साक्षरता अभिवृद्धि गराउन GMW-2021 ले तय गरेका विषयबस्तु तथा नाराहरुमा आधारित रहेर सम्पन्न गरिएको उक्त कार्यक्रममा बचत गर्ने बानीको विकास गर्न, वित्तीय आवश्यक्ता र ब्यबस्थापन सम्बन्धी तालिम समेत प्रदान गरिएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको