Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार यी १० कम्पनीका लगानीकर्ताले व्यहोरे सर्वाधिक घाटा

नेप्से

विहीबार, १९ चैत्र २०७७, १५ : २४ मा प्रकाशित

बिहीबार यी १० कम्पनीका लगानीकर्ताले व्यहोरे सर्वाधिक घाटा

कारोबारको अन्तिम दिन आज (बिहीबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ । आज नेप्से परिसूचक १२.८८ अंकले बढेर २६३१.८९ मा पुग्दा सेयरबजार हरियाली बनेको हो ।

बढेको बजारमा आज हाइड्रोईलेक्ट्रीसिटि इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । आज कम्पनीको सेयर मूल्य २६ रुपैयाँले घटेर ४४४ रुपैयाँमा अन्तिम कारोबार भएको हो । 

त्यसैगरी, आज सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश: सानिमा जनरल इन्स्योसेन्स कम्पनी लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, समीट लघुवित्त वित्तीय संस्था लिमिटेड, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, यूनाइटेड इदी-मर्दी एण्ड आर.वि हाइड्रोपावर लिमिटेड, एनएमवी लघुवित्त वित्तीय संस्था लिमिटेड, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । 

606595b8db815.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको