Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् बिहिबार सर्वाधिक नाफा आर्जन गर्ने १० कम्पनी

अर्थ संसार

विहीबार, १९ चैत्र २०७७, १६ : १४ मा प्रकाशित

यी हुन् बिहिबार सर्वाधिक नाफा आर्जन गर्ने १० कम्पनी

आज (बिहीबार) सेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १२.८८ अंकले बढेर २६३१.८९ मा पुगेको छ ।

कारोबारको अन्तिम दिन आज बिहीबार सर्वाधिक नाफा कमाउने कम्पनीको पहिलो नम्बरमा सान्जेन जलविद्युत कम्पनी लिमिटेड रहेको छ । कम्पनीको सेयरमूल्य ३५ रुपैयाँले बढेर ३ सय ८५ रूपैयाँ पुगेको छ ।

त्यसैगरी, बढेको बजारमा क्रमशस् किसान लघुवित्त वित्तीय संस्था लिमिटेड, यूनाइटेड फाइनान्स, एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड, ओमी लघुवित्त वित्तीय संस्था लिमिटेढ, अजोड इन्स्योरेन्स, श्री इन्भेष्टमेण्ट फाइनान्स कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सर्वाधीक कमाएका छन् ।

6065a0fa5aba9.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको