Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् आज सर्वाधिक गुमाउने दश कम्पनी

नेप्से

आइतबार, २२ चैत्र २०७७, १५ : ३२ मा प्रकाशित

यी हुन् आज सर्वाधिक गुमाउने दश कम्पनी

कारोबारको पहिलो दिन आज (आइतबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ । आज नेप्से परिसूचक २५.७१ अंकले बढेर २६५७.६१ मा पुग्दा सेयरबजार हरियाली बनेको हो ।

बढेको बजारमा आज साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । आज कम्पनीको सेयर मूल्य ६ सय १७ रुपैयाँले घटेर १२ हजार ७ सय रुपैयाँमा अन्तिम कारोबार भएको हो । 

त्यसैगरी, आज सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश: सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था, हाइड्रोईलेक्ट्रीसिटि इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेड, स्वाभिमान लघुवित्त वित्तीय संस्था, अजोड इन्स्योरेन्स लिमिटेड, रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड, एनआइसी एशिया ब्यालेन्स फण्ड, नारायणी डेभलपमेण्ड बैंक लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा), ग्रीन डेभलपमेण्ट बैंक लिमिटेड रहेका छन् । 
 

60698b6af26f6.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको