Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेट : २१.७७ अंकले बढ्यो नेप्से परिसूचक

नेप्से

सोमबार, २३ चैत्र २०७७, १० : ५६ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेट : २१.७७ अंकले बढ्यो नेप्से परिसूचक

आज (सोमबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक २१.७७ अंकले बढेर २६७९.३८ विन्दुमा पुगेको छ भने सेन्ससेटिभ परिसूचक ४.०० अंकले बढेर ४७४.७४ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा ७१ कम्पनीको १६ लाख ७ हजार ४ सय ५ रुपैयाँको कारोबार भएको छ । 

हिजो (आइतबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक २५.७१ अंकले बढेर २६५७.६१ विन्दुमा  पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक ४.३३ अंकले बढेर ४७०.७५ विन्दुमा मा पुगेको  थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको