Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेट : २०.२१ अंकले बढ्यो नेप्से परिसूचक

नेप्से

मंगलबार, २४ चैत्र २०७७, १० : ५७ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेट : २०.२१ अंकले बढ्यो नेप्से परिसूचक

आज मंगलबार प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक २०.२१ अंकले बढेर २६७८.९५ विन्दुमा पुगेको छ भने सेन्ससेटिभ परिसूचक ३.०० अंकले बढेर ४७४.८४ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा ५३ कम्पनीको १ करोड ४३ लाख ७६ हजार १  सय ३० रुपैयाँको कारोबार भएको छ । 

हिजो (सोमबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक १.१३ अंकले बढेर २६५८.७४ विन्दुमा  पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक १.०९ अंकले बढेर ४७१.८४ विन्दुमा मा पुगेको  थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको