Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा यी ७ कम्पनीको सेयर सूचिकृत, हेर्नुस् कुनको कति कित्ता ?

अर्थ संसार

शनिबार, २८ चैत्र २०७७, ०७ : ५९ मा प्रकाशित

नेप्सेमा यी ७ कम्पनीको सेयर सूचिकृत, हेर्नुस् कुनको कति कित्ता ?

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा यस साता नेप्सेमा ७ कम्पनीको सेयर सूचिकृत भएको हो । याे साता नेप्सेमा एउटा नयाँ कम्पनी थपिएको छ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ यस साता नै नेप्सेमा थपिएको हो ।

हेर्नुस् कुनकाे कति कित्ता ?

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २ करोड २० लाख कित्ता आईपीओ 

ङादी ग्रुप पावर लिमिटेडको ५ लाख ३५ हजार ५ सय ५४ दशमलव ८० कित्ता बोनस सेयर

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको ६ लाख १० हजार ९ सय ९८ दशमलव ७९५० कित्ता बोनस सेयर

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको १ लाख २७ हजार ५ सय ५७ कित्ता बोनस सेयर

सिद्धार्थ बैंक लिमिटेडको एक करोड १७ लाख ४५ हजार ३ सय २० दशमलव ५७ कित्ता बोनस सेयर

नेपाल बैंक लिमिटेडको एक करोड ३५ लाख ३९ हजार ३ सय ८४ दशमलव २४ कित्ता बोनस सेयर तथा ३ लाख ४४ हजार ७ सय ६४ कित्ता हकप्रद सेयर

गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेडको ६ लाख ४० हजार कित्ता बोनस सेयर 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको