Like us!
Follow us!
Connect us!
Watch us!

३ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा

नेप्से

बुधबार, ०८ बैशाख २०७८, १२ : १८ मा प्रकाशित

३ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा

आज (बुधबार) ३ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

यो समाचार तयार पार्दासम्म सेयर बजारले ओरालो यात्रा तय गरेको छ, भने ३ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । 

आज ज्योति लाइफ इन्स्योरेन्स, महिला लघुवित्त वित्तीय संस्था र हिमाल दोलखा हाइड्रोपावरको सेयरमूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो ।

यो समाचार तयार पार्दासम्म सेयर कारोबार मापक नेप्से परिसूचक ९.३५ अंकले घटेको छ ।

607fc798a0dec.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको