Like us!
Follow us!
Connect us!
Watch us!

इक्रा नेपालद्वारा लक्ष्मी क्यापिटलको रेटिङमा स्तरोन्नति

अर्थ संसार

विहीबार, ०९ बैशाख २०७८, १० : ४८ मा प्रकाशित

इक्रा नेपालद्वारा लक्ष्मी क्यापिटलको रेटिङमा स्तरोन्नति

इक्रा नेपाल लिमिटेडले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको  रेटिङलाई स्तरोन्नति गरेको छ। 

कम्पनीलाई यसअघि  प्रदान गरेको ‘इक्रा एनपी’ एएमसी क्वालिटी थ्री (एएमसी थ्री) रेटिङलाई सोही वर्गअन्तर्गत ‘इक्रा एनपी’ एएमसी क्वालिटी थ्री प्लस (एएमसी थ्री प्लस) मा स्तरोन्नति गरेको छ ।

यो रेटिङले निकायको व्यवस्थापनमा पर्याप्त मात्रामा विश्वास गर्न सकिने भनी निर्धारण गरिएको हुन्छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको