Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफको रेटिङ अद्यावधिक

अर्थ संसार

शुक्रबार, २७ जेठ २०७९, १० : ५९ मा प्रकाशित

सिटिजन लाइफको रेटिङ अद्यावधिक

सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे रेटिङ अद्यावधिक भएकाे छ ।

इक्राले उक्त कम्पनीलाई विगतमा प्रदान गरेको (इक्रा–आईआर) बीबीबी माइनस रेटिङलाई इक्रा एनपी आईआर बीबीबीमा अपग्रेड गरेको हो । 

याे रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेकाे जनाउँदछ ।

सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले छिट्टै नै सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्दैछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको