Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा रिलायन्स फाइनान्सको सेयरमूल्य समायोजन

अर्थ संसार

शुक्रबार, १० बैशाख २०७८, १२ : १५ मा प्रकाशित

नेप्सेमा रिलायन्स फाइनान्सको सेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रिलायन्स फाइनान्स कम्पनीको सेयरमूल्य समायोजन भएको छ ।

कम्पनीको १० प्रतिशत नेप्सेले प्रतिकित्ता २६२ रूपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले शुक्रबारको अन्तिम कारोबार मूल्य २८८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

608269f6a3a0c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको