Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ लघुवित्तकाे मूल्य समायाेजन, कुनकाे कतिमा खुल्छ काराेबार ?

अर्थ संसार

सोमबार, १५ फागुन २०७९, १६ : ३६ मा प्रकाशित

नेप्सेमा २ लघुवित्तकाे मूल्य समायाेजन, कुनकाे कतिमा खुल्छ काराेबार ?

नेप्सेमा २ लघुवित्तकाे मूल्य समायाेजन भएकाे छ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य समायाेजन भएकाे हाे । 

ग्लोबल आइएमई लघुवित्तकाे १२ प्रतिशत बाेनसपछि नेप्सेले प्रतिकित्ता ८ सय ९५ रूपैयाँ ९८ पैसा कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ ।

त्यसैगरी, आदर्श लघुवित्तको २० प्रतिशत बाेनसपछि नेप्सेले प्रतिकित्ता एक् हजार ३ सय ७५ रूपैयाँ कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको