Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा लक्ष्मी उन्नति कोषको मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

बुधबार, ३१ साउन २०८०, १८ : १९ मा प्रकाशित

नेप्सेमा लक्ष्मी उन्नति कोषको मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) आज बुधबार लक्ष्मी उन्नति कोषको मूल्य समायोजन भएको छ । फण्डले लाभांश वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले फण्डको मूल्य समायोजन गरेको हो ।

स्टकका अनुसार कोषको ९ दशमलव ५० प्रतिशतपछि नगद लाभांशपछि प्रतिइकाई ८ रुपैयाँ ३० पैसा कायम हुने गरी मूल्य समायोजन गरिएको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ९ रुपैयाँ २५ पैसालाई आधार मानेर मूल्य समायोजन गरेको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको