Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ वटा लघुवित्तकाे मूल्य समायाेजन, कुनकाे कतिमा खुल्छ काराेबार ?

नेप्से

विहीबार, १८ फागुन २०७९, १६ : २७ मा प्रकाशित

नेप्सेमा २ वटा लघुवित्तकाे मूल्य समायाेजन, कुनकाे कतिमा खुल्छ काराेबार ?

नेप्सेमा २ लघुवित्तकाे मूल्य समायाेजन भएकाे छ । डिप्राेक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र सपाेर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य समायाेजन भएकाे हाे । 

डिप्राेक्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १० प्रतिशत बाेनसपछि नेप्सेले प्रतिकित्ता ७ सय ४४ रूपैयाँ ५५ पैसा कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ ।

त्यसैगरी, सपाेर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ प्रतिशत बाेनसपछि नेप्सेले प्रतिकित्ता ९ सय ९० रूपैयाँ ९९ पैसा कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको