Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पत्रकार महासंघले पत्रकारहरुका लागि अक्सिजन सहितको आईसोलेसन बनाउने

अर्थ संसार

शनिबार, १८ बैशाख २०७८, ११ : ५९ मा प्रकाशित

नेपाल पत्रकार महासंघले पत्रकारहरुका लागि अक्सिजन सहितको आईसोलेसन बनाउने

नेपाल पत्रकार महासंघले कोभिड संक्रमित पत्रकारहरुको समस्यालाई मध्यनजर गर्दै नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यलयमा रहेको आवास गृहमा अक्सिजन सहितको आइसोलेसन कक्ष बनाउने भएको छ । 

महासंघका केन्द्रिय महासचिव रोसन पुरीले पत्रकारहरुका लागि अक्सिजन सहितको आईसोलेसन कक्ष बनाउने निर्णय भएको भन्दै यसकालागि आवश्यक अक्सिजन सहित विभिन्न सामाग्रि तथा जनशत्ति व्यवस्थापनमा सहयोग गर्न सरकार सहित विभिन्न संघ संस्थाहरुलाई आह्वान गरेकाछन् । 

काठमांडौका साथै उपत्यका र जिल्ला शाखाहरुमा समेत आइसोलेसन स्थापनाकालागि पहलगर्न परिपत्र भइसकेको महासंघले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको