Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेट : नेप्से परिसूचक घट्यो, सेन्सेटिभ परिसूचक बढ्यो

नेप्से

मंगलबार, २१ बैशाख २०७८, १० : ५४ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेट : नेप्से परिसूचक घट्यो, सेन्सेटिभ परिसूचक बढ्यो

आज (मंगलबार) प्रिओपन कारोबारमा नेप्से परिसूचक झिनाे अंकले घटेकाे छ भने सेन्सेटिभ परिसूचक बढेकाे छ । 

स्टकका अनुसार नेप्से परिसूचक ०.४८ अंकले घटेर २६५२.२७ विन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक ०.३८ अंकले बढेर ४७५.५० विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ४६ कम्पनीको ९ हजार ६ सय ५२ कित्ता सेयर खरिदबिक्री हुँदा ६८ लाख ६२ हजार एक सय ५० रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक १२.३५ अंकले घटेर २६५२.७५ विन्दुमा राेकिएको थियाे ।

6090d86722e66.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको