पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७ सय ८७ जनाको पीसीआर परीक्षणमा ८ हजार ७ सय ७७  जना  र ५ सय ६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८ सय ५० जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ५२ संक्रमितको मृत्यू भएको छ । त्यसैगरी, शनिबार ४ हजार २२ जना संक्रमण मुक्त भएका छन् ।  हाल सक्रिय संक्रमितको संख्या ८८ हजार १६० रहेको छ भने क्वारेन्टाइनमा ४ सय १९ जना रहेका छन् ।  
शनिबार ८ हजार ४ सय १८ जना संक्रमित थपिएका थिए भने ५३ जनाको मृत्यु भएको थियो ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस