Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंमा थप १५ दिन निषेधाज्ञा

अर्थ संसार

सोमबार, २७ बैशाख २०७८, १३ : २० मा प्रकाशित

काठमाडौंमा थप १५ दिन निषेधाज्ञा

1

 कोरोनाभाइरस संक्रमण रोकथामका लागि आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएसी काठमाडौंको बैठकले काठमाडौं जिल्लामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय गरेको छ ।

कोरोना भाईरसका सक्रिय संक्रमितहरुको संख्या बढिरहेकाले निषेधाज्ञा थप गर्ने निर्णय भएको हो । जारी निषेधाज्ञा २९ गते सकिँदैछ ।

6098e5c795398.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको