Like us!
Follow us!
Connect us!
Watch us!

भारत बाहेक अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म बन्द

अर्थ संसार

बुधबार, २९ बैशाख २०७८, ०९ : २७ मा प्रकाशित

भारत बाहेक अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म  बन्द

 सरकारको अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । 
 
प्राधिकरणले मे ३१ अर्थात जेठ १७ गते सोमबारसम्म एयर बबल सुविधाबाहेकका उडान स्थगन भएको जनाएको हो । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल र भारतबीचको उडान बाहेक सबै उडान स्थगन भएको प्राधिकरणले जनाएको छ । 
सरकारले यसअघि बैशाख २३ गते रातिबाट ३१ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको थियो।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको