Like us!
Follow us!
Connect us!
Watch us!

बलेफी हाइड्रोपावरको अध्यक्षले दिए राजीनामा

अर्थ संसार

शुक्रबार, २० चैत्र २०८२, ११ : ५७ मा प्रकाशित

बलेफी हाइड्रोपावरको अध्यक्षले दिए राजीनामा

बलेफी हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिका अध्यक्ष विदुर पुरीले सञ्चालक समितिको अध्यक्ष पदबाट राजीनामा दिएका छन्।

उनले आफ्नो कार्यव्यस्तताको कारण पर्याप्त समय दिन तथा सञ्चालकको जिम्मेवारी बहन गर्न असमर्थ भएको भन्दै दिएको राजीनामा चैत १९ गते बिहीबार अपरान्ह ४ः३० बजे बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो।

 

69cf5ad12c9cf.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको