Like us!
Follow us!
Connect us!
Watch us!

त्रिविको परीक्षा र रजिष्ट्रेशन फारम भर्ने समय अनिश्चिकालका लागि स्थगित

अर्थ संसार

बुधबार, २९ बैशाख २०७८, ११ : ४४ मा प्रकाशित

त्रिविको परीक्षा र रजिष्ट्रेशन फारम भर्ने समय अनिश्चिकालका लागि स्थगित

त्रिभुवन विश्वविद्यालयले परीक्षा र रजिष्ट्रेशन फारम भर्ने समय अनिश्चिकालका लागि स्थगित गरेको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशन गर्दै हाल विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड– १९ को दोस्रो लहरको प्रकोपबाट सम्पूर्ण मुलुक आक्रान्त भइरहेको अवस्थामा यसअघि प्रकाशित सूचनाअनुसार तय भएको परीक्षा आवेदन भर्ने समय स्थगित गरिएको जानकारी दिएको छ ।

कोरोना संक्रमणको जोखिम तिब्र गतिमा फैलिएपछि त्रिविले स्नातक तह प्रथम वर्ष र स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा आवेदन र रजिष्ट्रेशन फारम भर्ने समय अनिश्चिकालका लागि स्थगित गरेको हो । 

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले प्रकाशन गरेको सूचना हेर्नुहोस् :- 

609b6ff61483f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको