Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार यी कम्पनीका लगानीकर्ता भए निराश

अर्थ संसार

बुधबार, २९ बैशाख २०७८, १५ : ३१ मा प्रकाशित

बुधबार यी कम्पनीका लगानीकर्ता भए निराश

आज (बुधबार) सेयर बजारमा सामान्य वृद्धि देखिएको छ । आज नेप्से परिसूचक झिनो अंकले बढेको हो ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक ०.५६ अंकले बढेर २६७३.८८ को बिन्दुमा पुगेको छ । नेप्से ०.०२ प्रतिशतले बढेको हो  । यस्तै सेन्सेटिभ परिसूचक ०.१४ अंकले बढेर ४७८.३८ को बिन्दुमा पुगेको छ  । 

बजारमा सामान्य वृद्धि देखिँदा एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमोटर सेयरले सबैभन्दा बढी गुमाएको छ । यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशन, सानिमा जनरल इन्स्योरेन्स, सूर्योदय लघुवित्त लगायत कम्पनीको सेयरमूल्य सबैभन्दा घटेको छ । 

एसबीएल १०.५०% डिबेन्चर २०८२, किसान लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, लुम्बिनी जनरल इन्स्योरेन्स, विजय लघुवित्त र जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले पनि सर्वाधिक गुमाएका छन् ।

609ba521a2ed1.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको