Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमित जिल्ला अदालत काठमांडौका न्यायाधिस श्रेष्ठको निधन

अर्थ संसार

विहीबार, ३० बैशाख २०७८, १० : ५४ मा प्रकाशित

कोरोना संक्रमित जिल्ला अदालत काठमांडौका न्यायाधिस श्रेष्ठको निधन

जिल्ला अदालत काठमाडौंका न्यायाधीश बासुदेव लाल श्रेष्ठको कोरोना संक्रमणका कारण निधन भएको छ । टेकु अस्पतालमा उपचाररत श्रेष्ठको बुधबार साँझ ५ बजे निधन भएको हो ।

दुई हप्तादेखि टेकु अस्पतालमा उपचाररत श्रेष्ठ ललितपुर इमाडोलका बासिन्दा हुन्  ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको